नेपाली उखान

भ्यागुताको धार्नी पुग्दैन

अर्थ

एकता र अनुशासन नभएको समूहलाई एउटै उद्देश्यमा जुटाउन कठिन हुनु।

प्रयोग

सबै आ–आफ्नै अडानमा बसेपछि समिति भ्यागुताको धार्नी जस्तै भयो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Like herding cats.

यो प्रविष्टि