नेपाली उखान
हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक
अर्थ
देखावटी रूप र वास्तविक व्यवहार अलग हुनु।
प्रयोग
कम्पनीको प्रचार र काममा ठूलो अन्तर रहेछ—हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Appearances can be deceptive.
प्रचलित रूपहरू
यही अर्थमा सुनिने अन्य रूप
- हात्तीका देखाउने दाँत एक, चपाउने दाँत अर्कै
