नेपाली उखान

लोग्ने स्वास्नीको झगडा परालको आगो

अर्थ

श्रीमान् र श्रीमतीबीचको सामान्य मनमुटाव चाँडै चर्किने तर उत्तिकै छिटो साम्य हुने हुन्छ।

प्रयोग

दम्पतीको भनाभनमा बाहिरियाले हात हाल्नु हुँदैन; 'लोग्ने स्वास्नीको झगडा परालको आगो' हो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Spouses' quarrel is like straw fire.

यो प्रविष्टि