नेपाली उखान
जुन गोरुको सिङ छैन उसैको नाम तीखे
अर्थ
वास्तविक योग्यता वा गुण नभएको व्यक्तिले नै सबभन्दा बढी फुर्ती र धाक लगाउनु।
प्रयोग
आफूलाई केही नआउने तर ठूलो कुरा हाँक्नेलाई देख्दा 'जुन गोरूको सीङ छैन उसैको नाम तिखे' याद आउँछ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Empty vessels make the most noise.
प्रचलित रूपहरू
यही अर्थमा सुनिने अन्य रूप
- जसको सिङ छैन उसैको नाम तिखे
