नेपाली उखान
जलको माछा जालमा पर्दा मात्र चेत्छ
अर्थ
समयमा सचेत नहुने मानिस संकट र फन्दामा फसिसकेपछि मात्र पश्चात्ताप गर्छ।
प्रयोग
सचेत गराउँदा नसुनेकाहरू संकटमा फसे; 'जलको माछा जालमा पर्दा मात्र चेत्यो'।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Wise after the event / Caught in the net.
