नेपाली उखान
बलेको आगो ताप्न छोडेर निभेको आगो को तापोस्
अर्थ
संसारले पद, प्रतिष्ठा, शक्ति र सम्पन्नता भएका मानिसलाई मात्र सम्मान र साथ दिन्छ।
प्रयोग
मन्त्री पद गुमेपछि उसका सबै पुराना चाकडीबाजहरू हराए; 'बलेको आगो मात्र ताप्छन्'।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Men worship the rising sun, not the setting one.
