नेपाली उखान

भालुलाई पुराण सुनाएर के हुन्छ

अर्थ

अज्ञानी, मूर्ख वा कठोर हृदय भएको व्यक्तिलाई नीति र धर्मको उपदेश दिनु व्यर्थ हो।

प्रयोग

जँड्याहालाई ज्ञानका कुरा सम्झाउनु 'भालुलाई पुराण सुनाउनु' जस्तै हो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Crying in the wilderness / Casting pearls before swine.

यो प्रविष्टि