नेपाली उखान
मरेको बाघको जुँगा उखेल्नु
अर्थ
शत्रु वा शक्ति क्षीण भइसकेपछि मात्र आफू वीर भएको नक्कली धाक र फुर्ती देखाउनु।
प्रयोग
शासक पदमुक्त भएपछि मात्र विरोधमा कुर्लनु 'मरेको बाघको जुँगा उखेल्नु' हो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Kicking a dead lion / Boasting when danger is gone.
