नेपाली उखान

रातभरि करायो, दक्षिणा हरायो

अर्थ

धेरै मेहनत गरे पनि अन्त्यमा उचित पारिश्रमिक वा फल नपाउनु।

प्रयोग

दिनरात खटेर काम गरियो तर तलबै पाइएन; 'रातभरी करायो दक्षिणा हरायो' भयो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Much labor for zero reward / Vain toil.

यो प्रविष्टि