नेपाली उखान

खोज्दा भगवान् पनि भेटिन्छ

अर्थ

यदि निष्ठा, धैर्य र लगनशीलताका साथ निरन्तर खोज र अनुसन्धान गरियो भने असम्भव पनि सम्भव हुन्छ।

प्रयोग

प्रयास जारी राख; 'खोज्दा भगवान् पनि भेटिन्छ'।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Seek and you shall find.

यो प्रविष्टि