नेपाली उखान

लगनपछिको पोतेको के काम

अर्थ

उचित समय बितिसकेपछि प्राप्त भएको वस्तु, सहायता वा अवसर उपयोगी हुँदैन।

प्रयोग

परीक्षा सकिएपछि आएको पुस्तक लगनपछिको पोतेको के काम भनेजस्तै भयो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Too little, too late.

यो प्रविष्टि