नेपाली टुक्का

खुट्टा कमाउनु

अर्थ

चुनौती वा सङ्कटको बेला डराएर साहस र अडान गुमाउनु।

प्रयोग

सत्य बोल्ने बेला खुट्टा कमाउनु हुँदैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Get cold feet.

यो प्रविष्टि