नेपाली उखान

आगोको डाह आगोले मार्छ

अर्थ

कडा रोग वा कडा प्रवृत्तिको उपचार उस्तै प्रकृतिको कडा विधिबाट मात्र सम्भव हुनु।

प्रयोग

कडा अनुशासनले मात्र अराजकता नियन्त्रण गर्न सकिन्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Like cures like / Fight fire with fire.

यो प्रविष्टि