नेपाली उखान
आज मर्यो भोलि ओखती
अर्थ
व्यक्ति वा अवसर समाप्त भइसकेपछि आउने ढिलो सहायता वा साधनको कुनै औचित्य नहुनु।
प्रयोग
दुर्घटना भइसकेपछि सुरक्षाकर्मी आउनु आज मर्यो भोलि ओखती जस्तै भयो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
After death, the doctor / Locking the barn door after the horse is bolted.
