नेपाली उखान

हात्ती छिर्‍यो, पुच्छर अड्क्यो

अर्थ

ठूलो र कठिन काम सबै सम्पन्न भइसकेपछि अन्तिम सानो कुरामा आएर काम अड्किनु वा अलमलिनु।

प्रयोग

घरको निर्माण पूरा भयो तर बिजुलीको जडान नहुँदा हात्ती छिर्‍यो पुच्छर अड्क्यो भयो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Sinking in sight of the port / Tripping at the finish line.

यो प्रविष्टि