नेपाली उखान
आकाशको फल आँखा तरी मर
अर्थ
प्राप्त गर्न नसकिने कुराको व्यर्थ आश गरेर बस्नु।
प्रयोग
प्रयासै नगरी सफलताको आश गर्नु आकाशको फल आँखा तरी मर जस्तै हो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Cry for the moon.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली उखान
प्राप्त गर्न नसकिने कुराको व्यर्थ आश गरेर बस्नु।
प्रयासै नगरी सफलताको आश गर्नु आकाशको फल आँखा तरी मर जस्तै हो।
Cry for the moon.