अव्यय भनेको के हो?
लिङ्ग, वचन, पुरुष वा काल फेरिँदा पनि रूप नबदलिने शब्दलाई अव्यय भनिन्छ।
उदाहरणबाट बुझौँ
छिटो सम्झिने उपाय
वाक्य फेरियो, शब्द फेरिएन—अव्यय।
ध्यान दिनुहोस्
अव्ययले अर्थ नदिने होइन; यसको रूप मात्र बदलिँदैन।
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोलिङ्ग, वचन, पुरुष वा काल फेरिँदा पनि रूप नबदलिने शब्दलाई अव्यय भनिन्छ।
वाक्य फेरियो, शब्द फेरिएन—अव्यय।
अव्ययले अर्थ नदिने होइन; यसको रूप मात्र बदलिँदैन।