नेपाली भाषा र वर्णविन्यासका सन्दर्भ सामग्री पढ्दै गरेको डाँफे

स्रोत र सन्दर्भ सामग्री

खुला लिपिका शुद्ध नेपाली लेखन पाठ तयार गर्दा परामर्श गरिएका मुख्य सामग्री यहाँ एकै ठाउँमा राखिएका छन्। पाठको भाषा, प्रस्तुति र उदाहरणलाई सरल तथा अन्तरक्रियात्मक बनाउन आवश्यक सम्पादन गरिएको छ।

प्रकाशित सन्दर्भ

सरकारी कार्यालयमा नेपाली भाषाको शुद्ध प्रयोगका लागि नेपाली वर्णविन्यास

डा. देवी नेपाल
प्राज्ञ परिषद् सदस्य, नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँ

PDF खोल्नुहोस्
अनलाइन सामग्री

शुद्ध नेपाली यसरी लेखौँ

कवीन्द्र लम्साल · साहित्यपोस्ट अभिलेख

स्रोत खोल्नुहोस्
अनलाइन लेख

नेपाली भाषाको मौलिक स्वरूप

प्रा. डा. जीवेन्द्र देव गिरी · समकालीन साहित्य

स्रोत खोल्नुहोस्