नेपाली टुक्का

दुई जिब्रे हुनु

अर्थ

मानिस हेरेर परस्पर नमिल्ने कुरा गर्नु।

प्रयोग

दुई जिब्रे मानिसको कुरामा सजिलै विश्वास गर्नु हुँदैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

To be two-faced.

यो प्रविष्टि