नेपाली टुक्का
आँखा खुल्नु
अर्थ
वास्तविकता बुझ्नु।
प्रयोग
ठगीमा परेपछि मात्र उसका आँखा खुले।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
See the light.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
वास्तविकता बुझ्नु।
ठगीमा परेपछि मात्र उसका आँखा खुले।
See the light.