नेपाली उखान
रातभरी रुङ्यो, बूढी जिउँदै
अर्थ
रातभर जाग्राम बसेर पर्खेको कुरा व्यर्थ हुनु वा आशा गरेको नतिजा हात नलाग्नु।
प्रयोग
घन्टौँ लाइन बसेर पनि काम नबन्दा 'रातभरी रुङ्यो, बूढी जिउँदै' जस्तै भयो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Waiting in vain.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली उखान