खुला लिपि लोकज्ञान

नेपाली टुक्का

अर्थ, उदाहरण र नजिकको अङ्ग्रेजी अभिव्यक्तिसहित नेपाली टुक्काहरूको सङ्ग्रह। जम्मा २६८ प्रविष्टि।

नेपाली टुक्का

आँखा लगाउनु

लोभ वा चाहनाले कुनै वस्तु वा व्यक्तितर्फ नजर राख्नु; कहिलेकाहीँ कुदृष्टि पर्नु भन्ने अर्थमा पनि प्रयोग हुन्छ।

पूरा विवरण →